TRENDING
1win casino and sportsbook in India
Pin Up Casino Onlayn Azərbaycan
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिकामा रहेको बिश्व रामासार तथा नेपालको पहिलो पंक्षि अभय आरण्य क्षेत्र घोडाघोडीमा सरोकारवाला निकाए सङ्ग बैठक तथा घोडाघोडी ताल ब्यबस्थापन योजना तयारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयका मुख्यसचिव डा.हरि प्रसाद लम्साल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै लम्सालले नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडी ताल हो यसको बिकासका लागि सरोकारवाला निकाए सङ समन्वय गर्ने र बृहत रुपमा छलफल गर्नुपर्ने , घोडाघोडि तालको राम्रो काम गर्न ब्यवस्थापन गर्दा एकद्धार प्रणालीमा काम गर्नुपर्ने , स्थानीय बासिन्दाहरुलाइ जिम्मेवार बनाउन घाेडाघाेडि ताल लाई पनि बिसहजारी ताल जस्तै बनाउन सबैले आ आफ्नो ठाउबाट भुमिका खेल्नुपर्ने । घाेडाघाेडि ताललाइ संरक्षण गर्न तिनवटै सरकारले भुमिका खेल्नुपर्ने जस्ता धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै कैलाली प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले घोडाघोडी ताल भने जति बिकास हुन नसक्नु लाभ को बाडफाड , आम्दानी कुरा आउदा बिबादका कारणले हुन नसकेको ।सङै रहेका सामुदायिक वन , सरोकारवाला निकाए , माथिल्लो तटीय चुरेको सरक्षण गर्ने पर्यो , बन अतिक्रमण रोक्नु , वनको हैसियत खस्किन दिनु भएन , पानीका मुहान सरक्षण गर्नु पर्यो , जसरी घोडाघोडी तालको बिकास , कैलाली जिल्लाको वन अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यलयले चासो , चिन्तन सक्रियता देखाएको त्यसरी अरु निकाएले नदेखाएको बताए ।


कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक रावतले घाेडाघाेडि ताल चरा अभय आरण्य क्षेत्र घोषणा भए पनि त्यस अनुसार काम नहुदा घोडाघोडी ताल बिस्तारै मासिदै गइरहेको छ र बिस्तारै खुम्चिदै आइरहेको छ साथै जबसम्म चुरेक्षेत्र लाई संरक्षण गर्न सकिँदैन तबसम्म घाेडाघाेडि ताल क्षेत्रलाई संरक्षण गर्न नसकिने अवस्था देखिन्छ । तेसोहुनाले सबै सरोकारवाला र तीन वटै सरकारले यस विषयमा ध्यान दिन जरुरी देखिन्छ । साथै घाेडाघाेडि नगरपालिका आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सकारात्मक रहेको बताए ।

कार्यक्रममा वन अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख केशब राज पराजुली , चरा सरक्षण नेटवर्क कैलाली अध्यक्ष दयाराम चौधरी , घोडाघोडी नगरपालिका वडा १ अध्यक्ष घनश्याम ओझा , सामुदायिक वन उपभोक्ता महासघ नगर अध्यक्ष रमेश बस्नेत , सरक्षणकर्मी बिजय राज श्रेष्ठ र विभिन्न सामुदायिक वनका अध्यक्षहरुले राय सुझाव दिएका थिए ।

सुदूरपश्चिम प्रदेशका उधोग ,वन , पर्यटन तथा वातावरण मन्त्रालयका सचीव जिबनाथ पौडेलको सभापतित्वमा भएको कार्यक्रमको आयोजना डिबिजन बन कार्यालय पहलवानपुर र कार्यक्रम ब्यवस्थापन नेपाल पंक्षि संरक्षण संघ रहेको ।

कार्यक्रममा ग्रीन गर्भनेस नेपाल काठमाडौ किरण तिमिल्सिनाले घोडाघोडी ताल ब्यवस्थापन योजनाको खाका बारेमा कार्यपत्र परस्तुत गरेको कार्यक्रममा कार्यक्रम माथी प्रकाश डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win casino and sportsbook in India

Pin Up Casino Onlayn Azərbaycan

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा मिचाहा प्रजातिको बढ्दो प्रभाव, हराउँदै सूचक प्रजाति जंगली धान

जमुना न्युरे,धनगढी/घोडाघोडी ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा परिचित छ । कैलाली जिल्लाको मध्यभागमा अवस्थित यो सिमसार क्षेत्र विश्व रामसार

अझै पढ्नुहोस्
राजनीति

सर्वोच्चले बदर नगरेसम्म पार्टी अध्यक्ष रेशम चौधरीलाइ अध्यक्ष बन्न राेक्न नसक्ने

टीकापुर/निर्वाचन आयोगले रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न नपाउने निर्णय गरे पनि सर्वोच्चको यसअघिको नजिरले भने उनलाई पार्टी अध्यक्ष बन्न रोक्न नसक्ने देखिएको छ

अझै पढ्नुहोस्