TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Next
Prev

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् ।

नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिने तामाङ र गुरुङलाई अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टीबाट निस्कासन गरेकी हुन् । अध्यक्ष रञ्जिताले विज्ञप्ति जारी गर्दै तामाङलाई निस्कासन गरिएको जानकारी दिइन् ।

सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो। सो कुटपिटमा तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन् ।

हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच विवाद बढेका कारण पार्टी पुटको संघारमा पुगेको छ ।

श्रेष्ठले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चैत १९ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा तपाई (दीपबहादुर योञ्जन तामाङ) समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान अनुसार तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीबाट पदमुक्त गरि निस्कासन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

फोटो फिचर

बिरुवा वितरण कार्य सुरु

जमुना न्युरे/ कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा रहेको सब डिभिजन बन कार्यलय बसन्ता र फुलबारी सब डिभिजन बनले आज देखि सुरु गरेको छ । आर्थिक

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्