TRENDING
Покердом – Официальный сайт онлайн казино Pokerdom
Lemon Casino – Kasyno Online Oficjalna Strona
Najlepsze Kasyna Online w Polsce w 2026
Slot Sites in GB – Registration and Login
Gama Casino Online – официальный сайт – вход и зеркало (2026)
Next
Prev

रासस सुदूरपश्चिमको ६३ औं वार्षिकोत्सव सम्पन्न

शेयेर गर्नुहोस


धनगढी । राष्ट्रिय समाचार समिति (रासस) ले अहिले सम्म आफ्नो स्वाभिमान र अडान बचाएर रहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम प्रसाद भन्डारीले बताए ।

(रासस) सुदूरपश्चिमको ६३ औं वार्षिकोत्सव कार्यक्रममा उनले आगामी दिनमा पनि यसरी नै विश्वसनियता कायम राख्न सुझाब दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सुशासन र समृद्धिका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उद्योग पर्यटन बन तथा वातावरण मैत्री रमेश धामीले बताए ।


राससले अहिले सम्म जसरी निष्पक्ष कलम चलाएको छ त्यसरी त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले धेरै संचार माध्यमले कपोलकल्पित समांचार लेख्ने गरेको बताएका छन् । राष्ट्रिय समाचार समितिले राष्ट्रकै सबै भन्दा विश्वसनीय समाचार प्रदान गर्ने संस्था रहेको समेत उनले बताए ।


राज्य सञ्चालनका सम्पूर्ण निकायलाई सुसूचित गराउने गर्दछ । लोकप्रियताको लागि पत्रकारिताको मर्म विपरित पत्रकारिता गर्नु राम्रो नभएको उनको भनाई छ ।राससले लामो समय देखि संचार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । संचार माध्यमले सत्य तत्थ सूचना दिन चुक्नु नपार्ने उनले बताए ।


सूचना दिनमा पत्रकारले आफूले लेखेको समाचारमा सत्य तत्थ र निष्पक्ष छ कि छैन भन्ने कुरा बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेका छन् । अहिले सबै फेसबुक पेज खोलेर आफु पत्रकार भन्दै मिडियाको बद्नाम गरिरहेकाले यस्ता कार्य नियमन गर्नु जरूरी रहेको छ । सबै पत्रकार यसबाट सचेत रहनु पर्ने उनले बताए ।कार्यक्रम राष्ट्रिय समाचार समिती घोडाघोडी समचारदाता इन्द्रा केसिले सन्चालन गरेकी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Покердом – Официальный сайт онлайн казино Pokerdom

Lemon Casino – Kasyno Online Oficjalna Strona

Najlepsze Kasyna Online w Polsce w 2026

Slot Sites in GB – Registration and Login

Gama Casino Online – официальный сайт – вход и зеркало (2026)

Pokerdom – онлайн казино и покер рум

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने मुख्यमन्त्री : शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने बताएका छन् । शुक्रबार दुई दिने सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुको लागि आगामी

अझै पढ्नुहोस्

Почему онлайн‑казино без регистрации завоевывают сердца казахстанцев В Нур‑Султане и Алматы люди, как и на трассе “Достык”, ценят мгновенное удовольствие.Онлайн‑казино без регистрации – быстрый “кофе‑буст”:

अझै पढ्नुहोस्