मोहन्याल आ.बिमा सरस्वती मन्दिरको उद्घाटन

शेयेर गर्नुहोस

सुखड,कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको श्री मोहन्याल आधारभुत बिधालय नारायणपुरमा सरस्वती पुजाको अवसर सरस्वती मन्दिरको उदघाटन गरिएको छ ।

मन्दिरको उदघाटन गर्दै घोडाघोडी नगरपालिका वडा अध्यक्ष कृष्ण प्रसाद गौतमले गरेका थिए ।


मन्दिरको उदघाटन गर्दै वडा अध्यक्ष गौतमले यो बिधालयले धेरै जनशक्ति उत्पादन गरेको छ , स्थापना काल देखि अभाव झेल्दै आए पनि पढाइको गुणस्तर राम्रो दिएको छ , नाम चलेका निजि बिधालय भन्दा सामुदायिक बिधालय भए पनि नतिजा राम्रो दिएको बताए , अझै पनि यो बिधालयमा प्रायप्त मात्रामा खेल सामाग्री , पुस्तकालय को कमि रहेको छ ,त्यसको ब्यबस्थापन गर्न आफू सधै लागि पर्ने मा जोड दिए ।


यो मन्दिर निर्माण कार्य घोडाघोडी नगरपालिका वडा ३ कार्यलयको आर्थिक र स्थानीय चन्दादाताहरु को सहयोगमा २ लाख ७५ हजार ६ सय एक रुपैया बराबरको लागतमा बनाएको हो।

ताजा खबर

PayPal Down Payment Online Casinos: The Ultimate Guide for Gamblers

Discover the Exhilaration of No Betting Gambling enterprises

How to Spot a Trusted Jackpot in Australian Online Casinos

Free Rotates No Down Payment: Your Ultimate Overview to Online Gambling Establishment Incentives

Legal Slot Machines Adelaide Players Can Trust

De beste nye casino for deg som hater kompliserte regler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वास्तविक बाढीपहिराे पिडितकाे छानविन गरिनु पर्छ: सभापति कुँवर

जमुना न्युरे,सुखड/सुदुर पश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सभापति तथा प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले बाढीपहिरो पीडितहरुको वास्तविक रुपमा छानबिन गर्नुपर्ने बताउनुभयाे ।

अझै पढ्नुहोस्