TRENDING
Best Non GamStop Casino UK – Reviews and Rankings for 2026
The Advancement of Slot Machines: From Mechanical to Online
Best Non GamStop Casino UK – Reviews and Rankings for 2026
The Ultimate Guide to Playing Roulette Demo
One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview
Next
Prev

नेपाल विद्यार्थी संघ द्वारा घोडाघोडी मन्दिर परिसर र हेलिप्याड क्षेत्रमा सरसफाइ

शेयेर गर्नुहोस

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ ।  नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा सरसफाइ गरिएको हो । मन्दिर भित्र रहेको फोहोर सङ्कलन तथा सरसफाइ गर्नुको साथै मन्दिर वरपरको फोहोरलाई सङ्कलन गरी सरसफाइ गरेको थियो । त्यसका साथै हेलिप्याड क्षेत्रमा भएका झारहरू उखेल्ने, फोहोर टिप्ने काम समितिले गरेका छ ।

घुम्न आउने पर्यटकलाई ताल तथा मन्दिर क्षेत्रको राम्रो म्यासेज सन्देश भनेर आफूहरूले सरसफाइ सुरु गरेको नगर संयोजक दीपेश बोहराले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधैँ हातेमालो गरेर अगाडी बढ्ने उनले बताएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरसफाइ लाई निरन्तरता दिने बोहराले जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरू, नेपाल तरुण दल, नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्षहरू र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी सङ्गठन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Best Non GamStop Casino UK – Reviews and Rankings for 2026

The Advancement of Slot Machines: From Mechanical to Online

Best Non GamStop Casino UK – Reviews and Rankings for 2026

The Ultimate Guide to Playing Roulette Demo

One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview

Mastering Roulette Betting: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम

अझै पढ्नुहोस्
समाचार

डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड पुगे साइकल यात्री

जमुना न्युरे,धनगढी – डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु आइतबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’

अझै पढ्नुहोस्