माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.केसीसहित ९ जना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीसहित ९ जना पक्राउ परेका छन् । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. केसीसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो।
डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निशुल्क औषधी उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए ।
यसअघि मंसिर ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो । तर, सो ठाउँलाई निषेधित क्षेत्र तोक्न नहुनेसहितका विभिन्न माग राख्दै डा. केसीसहितको टोली प्रदर्शनमा उत्रिएको हो ।

ताजा खबर

How to File a Complaint at Royalen

Remarkable journeys from beginners to pros with arionplay casino await

CrownPokies Slot Strategie: Volatilität vs RTP

Lopportunité unique et mojabet, un pari sportif innovant pour les amateurs de sensations fortes

Westace Slot Tournaments e Como Competir

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपाल विद्यार्थी संघ कैलाली भुकम्प प्रभावित विद्यार्थीहरुलाइ न्यानो लुगा वितरण

जमुना न्युरे,कैलाली/जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर कार्तिक १७ गते गएको भुकम्प बाट प्रभावित बिधालयहरुमा धेरै नोक्सानी पुगेको थियो ।धेरै बिधालयहरुको भवन ढले , केही आशिक रुपमा

अझै पढ्नुहोस्

Αξέχαστες στιγμές διακοπών με το rolldorado και μοναδικές δραστηριότητες για όλους

Αξέχαστες στιγμές διακοπών με το rolldorado και μοναδικές δραστηριότητες για όλους Δραστηριότητες για Ολόκληρη την Οικογένεια Εξερεύνηση της Τοπικής Κουλτούρας Η Γοητεία της Παραλίας και

अझै पढ्नुहोस्