धनगढीको ६ लेन सडकमा साइकल लेन संचालन

शेयेर गर्नुहोस

धनगढी ।धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो ।

लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए ।उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् ।

धनगढी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेर ६ लेन सडकखण्डमा साइकल लेन निर्माण गरेको थियो ।

ताजा खबर

Vending machine: The Ultimate Overview to Playing and Winning

Glücksspielhaus Nutzen-Codes: Jede Kleinigkeit, das Sie wissen müssen

Online-Casino Mobil: Der Ultimative Leitfaden zum Verwenden Ihrem Handy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वर्षा र बाढिलेे भिजेका धानवालि भित्र्याउन कृषकलाई हताराे (भिडियो सहित)

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि कृषकलाई धानवालि भित्र्याउन हताराे परेकाे छ

अझै पढ्नुहोस्