प्रदेश सरकारबाट संचालित बिकास आयोजना अनुगमन तथा निरीक्षण

शेयेर गर्नुहोस

सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको डडेल्धुरा, डोटी,अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने क्रममा आज बाजुराको बुढिगंगा बिराबगर सडक पुल उदघाटन, त्रिबिणि नगरपालिका वडा न ४ मा रहेको मालागाड मोटरेबल पुल र बडिमालिका नगरपालिका वडा न २ भौनेरा नदि मोटरेबल पुलको शिलान्यास ।


त्रिबेणी नगरपालिका नगर प्रमुखले नगरपालिका समस्या सहितको ज्ञापन-पत्र तथा सम्मान कार्यक्रम , बडिमालिका क्याम्पस बुढीगंगा स्वागत तथा सम्मान कार्यक्रम, बडिमालिका नगरपालिका उपप्रमुखले स्वागत र सम्मान सहित नगरपालिका अनुरोध पत्र मन्त्रीज्युलाई हस्तान्तरण कार्यक्रम ।
नेपाली काँग्रेस बडिमालिकाका नगर कार्यसमितिका सदस्य मृतक देवराज उपाध्यायको घर भौनेरा पुगि उहाँ प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।


साथै नेपाल तरुण दल बाजुराका अध्यक्ष कुम्भ नाथ योगिका भाइ देबेन्द्र नाथ योगिको पार्थबी शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।भ्रमणमा सुदुर पश्चिम प्रदेश सभाका माननीय मेघराज खडका, मान बहादुर रावल जिल्ला समुन्वय समितिका प्रमुख ललित कुवर दिपायल सिलगढी नगरपालिकाका प्रमुख बिजय सिह खडका रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नेपाल शिक्षक संघ अधिवेशन
अध्यक्षका लागि ६ जना आकांक्षी

जमुना न्युरे,धनगढी / नेपाल शिक्षक संघ कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन १३ गते धनगढीमा हुने भएको छ । जिल्ला कार्यसमितिको बैठकले फागुन १३ गते

अझै पढ्नुहोस्
समाचार

पत्रकार ऐडिद्वारा मानवसेवा आश्रमलाई सहयोग

जमुना न्युरे,धनगढी / धनगढीका पत्रकार रमेश ऐडिले मानव सेवा आश्रममा दिवा खाना सहयोग गरेका छन् । पत्रकार ऐडिले आफ्नी स्वर्गीय आमाको बार्षिक पुण्य तिथिको अवसरमा

अझै पढ्नुहोस्