TRENDING
Bookmakers hors ARJEL en France – légalité et risques
Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Next
Prev

गोदावरीमा बदेललाई राखिएको पासोबाट चितुवा घाइते

शेयेर गर्नुहोस

जमुना न्युरे,अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२मा रहेको रातोपानी सामुदायिक बन उपभोक्त समुहमा बदेललाइ पासोबाट चितुवा घाइते भयको छ ।

चितुवा पासोमा परेको स्थानीयले सब डिभिजन वन कार्यलय अत्तरियालाई खबर गरेको थियो ।सव डिभिजन वन कार्यलय प्रमुख निराजन कडालेको नेतृत्वमा गयको टोलिले चितुवा पासोमा परेर छटपटाइ रहेको अवस्थामा फेला पार्‍यो ।चितुवा घाइते भएकाले तेसको उद्दारको लागि वन कार्यलय आफुले नसके भए पछि सुक्लाफाटा आरक्षमा जानकारी गराइ उद्दारको प्राबिधिक खटाइ दिन अनुरोध समेत गरेको थियो ।
पासोमा चितुवा दिउसो १२ बजे परेको पासोले चितुवाको पछाडी भागमा घाउ भएको थियो आरक्षको उद्दार टोलि घटनास्थलमा २ बजे पुगेको थियो ।

चितुवा घाइते अवस्थामा रहेकाले मान्छे नियन्त्रण लिन सकिने अवस्थामा थिएन चितुवालाई टाढाबाट बेहोस गर्ने (डाट गर्न ) प्राबिधिक टिमले जे .सि .बि को प्रयोग गर्दै चितुवालाई बेहोस पार्ने सुइ लगायो ।

सुइ लगाय पछि चितुवालाइ पासो बाट झिकिएको कडालले बताए । यसरी प्राविधिक सहित सब डिभिजन वनको टोलिले तेस्को उद्दार गरि घाउमा औसधि लगाइ चितुवालाइ निगरानी गरि रहेको थियो । बयस्क रहेको चितुवा६ फिट लामो रहेको थियो ।
यसरी केही घन्टाको निगरानी पछि चितुवा रातीको ९ बजे मात्र होसमा आयो , होसमा आइ सके पछि चितुवा सहज रूपमा हिडे पछि सुरक्षित स्थानमा छोडिएको कडालले जानकारी दिएका छन् ।
पासो कस्ले किन लगायको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६अनुसार गरिने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Bookmakers hors ARJEL en France – légalité et risques

Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

सम्बन्धितखवर

छुटाउनु भयो कि !