भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ

शेयेर गर्नुहोस

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो ।

आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पर्यटन व्यवसायमार्फत् थारु जातिको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचार प्रसार पनि हुने बताए ।

महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङ लगायत आकर्षणको रुपमा रहने छ । सन् २०११ बाट भादामा होमस्टे व्यवसाय सुरु भएको थियो । हाल सो गाउँको १९ घरमा घरबास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

Understanding Slot Machines and Spinkings in Casino Games

Winbeast Slot Machine Success Rates and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Современные решения и pinco ресми для вашего комфорта и безопасности сейчас

Современные решения и pinco ресми для вашего комфорта и безопасности сейчас Интеллектуальные системы видеонаблюдения: надежный щит вашей безопасности Преимущества интеллектуального видеонаблюдения Современные системы контроля доступа:

अझै पढ्नुहोस्
समाचार

थारु होमस्टे गाउँ भादा महोत्सव

जमुना न्युरे,धनगढी/संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम सस्कृति भेषभुषा राखी हमरा पहिचान थारु होमस्टे गाउँ भादा महोत्सव भन्ने मुल नाराका साथ थारु होमस्टे

अझै पढ्नुहोस्