TRENDING
Yeni İstifadəçilər üçün Mostbet AZ Bonusları və onların istifadəsi

Next
Prev

भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ

शेयेर गर्नुहोस

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो ।

आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पर्यटन व्यवसायमार्फत् थारु जातिको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचार प्रसार पनि हुने बताए ।

महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङ लगायत आकर्षणको रुपमा रहने छ । सन् २०११ बाट भादामा होमस्टे व्यवसाय सुरु भएको थियो । हाल सो गाउँको १९ घरमा घरबास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Yeni İstifadəçilər üçün Mostbet AZ Bonusları və onların istifadəsi

Yeni İstifadəçilər üçün Mostbet AZ Bonusları və onların istifadəsi

Yeni İstifadəçilər üçün Mostbet AZ Bonusları və onların istifadəsi

Yeni İstifadəçilər üçün Mostbet AZ Bonusları və onların istifadəsi

Yeni İstifadəçilər üçün Mostbet AZ Bonusları və onların istifadəsi

تحميل 1xbet اخر إصدار: كيفية استخدامه بكفاءة

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते, मुख्य प्रायोजकमा सुदुरपश्चिमाञ्चल एकेडेमी

धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’

अझै पढ्नुहोस्

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्
समाचार

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी/धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै अध्यक्ष

अझै पढ्नुहोस्
खेलकुद

उज्यालो सहकारीकाे अध्यक्षमा डम्मर घर्तिमगर निर्विरोध चयन, करिब ८ लाख नाफा कमाउन सफल

सत्ति / टीकापुर नगरपालिका ७ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाकाे १५ ओै साधारण सभाले अध्यक्षमा डम्मर घर्तीमगरलाई निर्विरोध चयन गरेको छ । शुक्रबार सहकारीको

अझै पढ्नुहोस्