स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढीमा नेपाल हृदय रोग निरवारण प्रतिस्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनको सयुक्त आयोजनामा एक दिने स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भयको छ ।

कार्यक्रममा लायन्स क्लब अफ धनगढी टाउनका सस्थापक सदस्य गुरुदिप सिहंको प्रमुख अथिती रहेको कार्यक्रममा ५२ जनाको स्वास्थ्य परिक्षण भएको छ भने १४ जनाले रक्तदान गरेका थिय ।

कार्यक्रम नेपाल हृदय रोग निवारण प्रतिस्ठानका कैलाली अध्यक्ष डा .कृष्ण बहादुर बोहराको सभापतित्वमा भएको थियो ।


ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहलाई समितीले बुझायो २५ बुँदे प्रतिवेदन

धनगढी/सुदूरपश्चिम प्रदेशका वन–सम्बन्धी विभिन्न सरोकारवालाको २५ बुँदे प्रतिवेदन प्रदेश सरकारका माननीय मुख्यमन्त्रीलाई औपचारिक रूपमा पेश गरिएको छ।  कार्तिक २८ गते  पर्यटन वन तथा वातावरण मन्त्रालयमा

अझै पढ्नुहोस्