मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकको टिमको जित

शेयेर गर्नुहोस

१४ कात्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकहरूको टिमले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा घोडाघोडी जेसीजलाई ०४–० गोलको अन्तरले हराउँदै शिक्षकहरूको टिमले उपाधि जित्न सफल भएका हुन् ।

निर्धारित समयको खेलमा शिक्षकहरूको टिमले ४ गोल हान्यो भने घोडाघोडी जेसीज गोल हाल्न सकेन । विजेता भएको शिक्षकहरूको टिमले १५ हजार बराबरको खसी पुरस्कार पाएका छन् । नगर प्रमुख खडक बहादुर रावतले पुरस्कार वितरण गरेका थिए ।

सामाजिक सद्भाव, प्रेम, मित्रता र एकताका लागि घोडाघोडी क्षेत्रका सक्रिय पत्रकारहरूले मैत्रीपूर्ण फुटबलको आयोजना गरेका थिए । मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गर्न घोडाघोडी क्लबको सहकार्यको रहेको थियो ।

जनप्रतिनिधि, शिक्षक, उद्योग वाणिज्य सङ्घ र जेसीज बिच मैत्रीपूर्ण फुटबल खेलमा सबैलाई पराजित गर्दै शिक्षक र जेसीजको टिम फाइनलमा पुगेका थिए । हिजो साँझ परेका कारण फाइनल खेल आज बिहान खेलाइएको थियो । 

खेल अवलोकन गर्न स्थानीयवासी, विभिन्न राजनैतिक दलका स्थानीय नेता र खेलप्रमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जनप्रतिनिधि, शिक्षक, उद्योग वाणिज्य सङ्घ र जेसीज बिच मैत्रीपूर्ण फुटबल खेलमा सबैलाई पराजित गर्दै शिक्षक र जेसीजको टिम फाइनलमा पुगेका थिए । हिजो साँझ परेका कारण फाइनल खेल आज बिहान खेलाइएको थियो । 

खेल अवलोकन गर्न स्थानीयवासी, विभिन्न राजनैतिक दलका स्थानीय नेता र खेलप्रमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा खबर

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

Book of Ra Magic Slot: Schnelle Spins, Große Risiken und die Jagd nach Expanding Symbols

Recenzja Nomini Casino: Szybkie sesje, duże wygrane i sztuka krótkiego spinowania

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Vavada kazino ru

Vavada казино как лучшее место для игр Посетить https://vavadasrts.com/ станет разумным выбором для всех, кто ищет качественные развлечения на фоне азартных игр. Огромный выбор автоматов

अझै पढ्नुहोस्

99 из 100 попыток заканчиваются выигрышем – испытай удачу в Plinko online с RTP 99% от BGaming и получаешь шанс увеличить банкролл в 1000 раз с гибкими настройками риска и количества линий, где каждый спуск по пирамиде дарит новый всплеск адреналина.

Сюрприз удачи в каждом спуске: ощутите азарт и выигрывайте до x1000 в современной plinko от BGaming с высочайшим RTP 99%! Принцип работы и механика игры

अझै पढ्नुहोस्