प्राज्ञिक विद्यार्थी परिषद् द्वारा धनगढीमा दिप प्रज्वलन

शेयेर गर्नुहोस


लवदेव धामी,धनगढी / इजरायलमा हमासको आतंकवादी हमलामा मारिएका नेपाली विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतक विद्यार्थीको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको हो। धनगढी पार्कमोडमा प्राज्ञिकका कार्यकर्ताको उपस्थितिमा दिप प्रज्वलन गरिएको प्राज्ञिकका कैलाली जिल्ला बिस्तारक प्रेम बोहोराले बताउनुभयो।

युद्धको चपेटामा फसेका नेपालीको यथाशीघ्र उद्धार र मृतका परिवारलाई राहात उपलब्धताको लागि नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारसँग प्राज्ञिक विद्यार्थी परिषद् नगर इकाइ धनगढीको जोडदार माग रहेको नगर सह – सचिव दशरथ धामीले बताउनुभयो।

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी इजरायल गएका थिए ।सुदुरपश्चिम विश्वविद्यालय टिकापुरमा अध्ययन गरिरहेका १० जना विद्यार्थीको युद्धमा परी असोज २० गते मृत्यु भएको जानकारी आएको थियो। जसमध्ये सुदूरपश्चिमका मात्रै ७ जना रहेका छन्।

ताजा खबर

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

The Best Live Dealer Roulette Online USA: A Comprehensive Guide

Jugabet Login Error Codes: What Each One Means

Comprehending Free ESA Letters For Professionals

Jogo da Roleta Brasileira: Tudo o que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली क्षेत्र नम्बर -३ बाट प्रतिनिधिसभा सदस्यमा (रास्वपा) का उम्मेदवार जोशी विजयी

सुखड/कैलाली क्षेत्र नम्बर -३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन्। जोशीले २० हजार ३५९ मत प्राप्त

अझै पढ्नुहोस्
समाचार

सुरक्षाकर्मीहरुको लागि जलचर तथा बन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न

जमुना न्युरे,टिकापुर/कैलाली जिल्लाको टिकापुरमा जलचर सरक्षण ऎन , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण ऎन दिगो ढुङ्गा ,गिट्टी तथा बालुवा उत्खनन सम्बन्धि नेपाल प्रहरी र सशस्त्र

अझै पढ्नुहोस्