अवैध काठ तस्कर गर्ने विरुद्ध सब डिभिजन वन कार्यालय सुखडमा जाहेरी दर्ता

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुर बाट अवैध काठ तस्कर गर्ने विरुद्ध सब डिभिजन वन कार्यालय सुखडमा जाहेरी दर्ता भएको छ । सोही ठाउँका ४ जना विरुद्ध सब डिभिजन वन कार्यालय सुखडमा जाहेरी दर्ता भएको बताईएको छ ।

अन्दाजी ३४ वर्षका मङ्गल चौधरी, ३९ वर्षका उमेश चौधरी, ४० वर्षका रामदुलार चौधरी र बाँके जिल्ला घर भएका २८ वर्षका दीपेश चमार विरुद्ध जाहेरी दर्ता भएको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले जानकारी दिए । अदालत बाट पक्राउ पुर्जी लिएर उनीहरूलाई पक्राउ गरिने उनले बताए । जाहेरी दर्ता गराउनेको नाम गोप्य राखिएको सब डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

सोमबार रामपुर बाट ट्याक्टर सहित दश गोलिया सालको अवैध काठ बरामद गरीएको थियो । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित दश गोलिया सालको काठ बरामद गरेको हो । से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा दहित फर्निचर उद्योग बाट ट्याक्टर सहित काठ बरामद गरीएको थियो

ताजा खबर

Apostas Desportivas Site De Apostas Vave Online Bónus

Oyunseverlerin ilgisi gates of olympus vodds kazanımları için heyecan verici fırsatlar sunuyor

إمكانيات رهيبة في لعبة gates of olympus ومستقبل الرهانات التفاعلية الحديثة

Incredibili avventure legate a fatpirate per appassionati di mondi virtuali e storie inattese

The Ultimate Guide to Online Slots: Every Little Thing You Need to Know

How to Deposit Ethereum at SpinKings

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वर्षा र बाढिलेे भिजेका धानवालि भित्र्याउन कृषकलाई हताराे (भिडियो सहित)

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि कृषकलाई धानवालि भित्र्याउन हताराे परेकाे छ

अझै पढ्नुहोस्
Highlights

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले लिए सेवा

जमुना न्युरे ,गुलरिया/कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१

अझै पढ्नुहोस्