सालको काठ सहित ट्याक्टर बरामद

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ४ रामपुर बाट रामदुलारे चौधरी घर नजिकै बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको १० गोलिया सहित ट्याक्टर बरामत गरेको छ ।

सब डिभिजन वन कार्यालय सुखड बाट बिरेन्द्र मल्लको नेतृत्वमा गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा ट्याक्टरमा लोड गरि राकेको अवस्थामा से १ त ५०७५ नम्बर ट्याक्टर सहित १० थान सालको गोलिया ४६.२१ क्यु .फिट काठ बरामत गरेको छ।

ट्याक्टर सहित काठ सब डिभिजन सुखड ल्यायको मल्लले जानकारी दिए ।काठ कस्को र कहाँ लगिदै थियो भन्ने घटनाको अनुसन्धान गरिने र घट्नामा सङलन खोजी कार्य गरि बन भनेअनुसन्धान गरि बन ऎन २०७६ अनुसार कामकारबाही गरिने सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराईले जानकारी दिए ।

ताजा खबर

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

Free Rotates Bonus Offer: A Comprehensive Overview

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

सम्बन्धितखवर

छुटाउनु भयो कि !