चौमालामा खुल्ला तिज नृत्य प्रतियोगिता हुने : संयोजक हेमन्त बाजे।

शेयेर गर्नुहोस

जमुना न्युरे, / गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।


गौरीगंगा नगरपालिका चौमालाको आर्थिक सहयोग गोप्का-चौमाला बजार ब्यवस्थापन समिती,वडा नं-१,वडा कार्यालय र रेडक्रस उप-शाखा चौमालाको समन्वयमा भदौ ३० गते शनिबारका दिन बृहत खुल्ला तिज महिला नृत्य प्रतियोगिता -२०८० आयोजना गर्न लागेको संयोजक हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए।


प्रतियोगितामा सहभागी भइ प्रथम क्रमशः दिर्तिय र तृतीय हुने समूह वा ब्यक्तीलाई नगद रु.५०००,३०००,२००० र १,००० का साथै प्रमाणपत्रको ब्यवस्था गरिएको छ भने नगरपालिका भित्र बसोबास गर्ने ब्यक्ती,बिधालय,समुह,सहकारी,आमा समुहहरुले समेत सहभागीता जनाउन सकिनेछ।


महिलाहरूमा हर्स,खुशी र उमंगका साथ पर्व मनाउने उपयुक्त बाताबरण सृजना गर्नुका साथै संस्कृति संरक्षणमा टेवा पुर्याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागीएको समितिका संयोजक हेमन्त बाजे ले बताउनु भएको छ।

ताजा खबर

What is Cash Lounge Casino: Overview and Features

Overview of Goxbet Casino Online Services and Features

What is Total Casino: An Overview of Online Gaming Platforms

What is MyStake Chicken 2 in Online Gambling?

PuppyBet Casino – Das Glückliche Hundewettspiel für Spieler aller Altersstufen

Casinot Casoolas Spelautomater – Ett Välkänt Kasino för Spelare

सम्बन्धितखवर

छुटाउनु भयो कि !