टीकापुरमा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख थारुद्वारा अनुगमन

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर- २ मा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख रामलाल डगाैरा थारु लगायतको टाेलिले अनुगमन गरेकाे छ ।

साेमबार टीकापुर- २, बन्दिपुरमा बन्द अवस्थामा रहेको केरा पकाउने च्याम्वरकाे नगर प्रमुख थारु लगायत रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे टीमले अनुगमन गरेकाे हाे । रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरकाे आर्थिक तथा प्राविधक सहयोगमा साे केरा पकाउने च्याम्वर बनेकाे हाे ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ कराेड ५६ लाख ३६ हजार २३६ लागतमा बनेकाे केरा पकाउने च्याम्वर एक वर्ष देखि बन्द अवस्थामा रहेको छ । च्याम्वरलाई तत्काल संचालनमा ल्याउन नगर प्रमुख थारुले पहल थाल्नु भएको छ ।

नगर प्रमुख थारुले यस विषयमा थप छलफलका लागि सम्बन्धित निकाय, सराेकारवाला र रानि, जमरा, कुलरिया सिचाइ आयाेजना कृषि कार्यक्रम कार्यान्वयन इकाईकाे भाेलि मंगलबार बैठक बाेलाउनु भएको छ ।
बैठकमा केरा पकाउने च्याम्वरलाइ बैकल्पिक रुपमा कसरी संचालनमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डडेल्धुराको अमरगडीबाट खप्तड त्रिबेणि धाम सम्मको साइकल यात्रा सुरु

जमुना न्युरे,डडेल्धुरा /पर्यटन पुवाधार समृद्द प्रदेशको अधार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा २०८१ को आज देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

डोटीका सार्वजनिक स्थलहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

दिपक बहादुर विक ,सिलगढी /डोटीका सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ। डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला

अझै पढ्नुहोस्