कुण्डा सब वन कार्यालयद्वारा बिरुवा वितरण सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाले मंगलबार देखि नि:शुल्क बिरुवा बितरण सुरु गरेको छ । सव वन डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि र हरियाली बढाएर वातरणिय सन्तुलन कायम राख्न बर्सेनि बिरुवा उत्पादन गरि बितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा आफ्नो नर्सरीमा ६० हजार बिरुवा उत्पादन गरेका बिरुवा सामुदायिक बन , सघं सस्था र ब्यक्तिलाई नि:शुल्क बितरण गर्दा बनमा पर्ने चाप कम हुने ,बनमा अपनत्व हुने ,स्थानीयलाई सरक्षण ल्याउन सहज हुने गरेको सव वन डिभिजन कार्यालय पचकडियाका वन अधिकृत दिनेश कुमार यादवले बताए ।


यसरी निशुल्क रुपमा बिरुवा पाउँदा सामुदायिक बनले हैसियत बिग्रेको , नाङ्गो ठाउँमा हरियाली हुने स्थानीय बासुदेब सापकोटाले बताए । यो आर्थिक बर्षमा सब डिभिजन वन कुन्डाले नर्सरीमा पारिजात , टिक , अमला , मसला , बकाइनो , कोइरालो , जामुन र निम प्रजातिका बिरुवा उत्पादन गरिएको अधिकृत यादवले बताए ।

सव सव डिभिजन कार्यालय पचकडियाले उत्पादन गरेको बिरुवा मंगलबार पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बिरुवा बितरण कार्यक्रमको उद्घाटन गरेका थिए । बिरुवा बितरण कार्यक्रममा पुनर्वासका विभिन्न वडाका वडा अध्यक्ष , समाजसेवी लगायतको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is Club Riches Casino? A Brief Overview.

Overview of BetPlays Casino online gambling options and features.

Lhistoire du jeu de hasard connu sous le nom de Chicken Road

Characteristics and Overview of QuickBet Casino

Ruletka aplikacja bonus powitalny: poradnik eksperta

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पन्चबर्सिय बन ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर कैलालीको पन्चबर्सिय बन ब्यबस्थापन कार्ययोजना २०८०/८१-२०८४ /८५को मस्यौदा माथी छलफल कार्यक्रम आज पहमानपुरमा सम्पन्न भएको छ । कार्यक्रम

अझै पढ्नुहोस्