उज्यालो टीकापुर कार्यक्रम अन्तर्गत टीकापुर झिलिमिलि , स्थानीय खुसी

शेयेर गर्नुहोस

टीकापुरमा थप ५ वटा हाइमास्क लाइटकाे उद्घाटनश:- टीकापुुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु ज्युले ५ वटा हाइमास्क लाइटकाे उद्घाटन गर्नुभएको छ ।

शुक्रबार एक कार्यक्रमका विच नगर प्रमुख थारुले सामुदायिक चा्ेक टीकापुरमा सुइच अन गरि ओैपचारिक रुपमा ५ वटा हाइमास्क लाइटकाे उद्घाटन गर्नु भएको हाे ।

नगरपालिकाले टीकापुर पार्क गेट, टीकापुर ९ काे हुलाकी सडक, टीकापुर ७ काे बेलुवा चाेक, टीकापुर ७ काे अस्नेहरि चाेक र टीकापुर १ काे सामुदायिक एफएम चाेकमा हाइमास्क लाइट जडान गरेकाे छ ।

उज्यालो टीकापुर कार्यक्रम अन्तर्गत टीकापुरका अधिकांश चाेक चाैराहाहरु झिलिमिलि भएका छन्। छाेटाे समयमा टिकापुर उज्यालो मुहार देख्न सकिन्छ । हाल सम्म ६ वटा हाइमास्क लाइट जडान भएका छन भने थप ४ वटा हाइमास्क लाइट जडानकाे कार्य प्रकृयामा रहेकाे नगरपालिकाले जनाएको छ ।

ताजा खबर

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

Lorem Ipsum

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

५१ औं विश्व सिमसार दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न

सुखड / कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज ५१ औ विश्व सिमसार दिवस मनाइएको छ । आजको आवश्यकता सिमसारको पुर्नस्थापना भन्ने नाराका साथ सिमसार दिवस मनाइएको

अझै पढ्नुहोस्
समाचार

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सुखड/लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारु समुदायले गाउने ‘सजना’

अझै पढ्नुहोस्