बाघको हड्डी, जडिबुटी र नगद सहित ५ जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे, कैलाली /बाघको हड्डी, जडिबुटी र नगद सहित ५ जना पक्राउ परेका छन । पुस ९ गते कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्क स्थित साल्ट ट्रेडिङ करिसर अगाडीबाट प्रहरीले उनिहरुलाइ पक्राउ गरेकाे हाे ।


नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे थियोे । पक्राउ पर्नेमा चुरे गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५५ का लाल बहादुर साउँद, दार्चुला लेकम गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३३ को लिलाधार मिश्र, जिल्ला डोटी शिखर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३० को करन सिंह धामी, ऐ.ऐ.बस्ने बर्ष १९ को टेकेन्द्र धामी र जिल्ला डोटी बडिकेदार गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष ५० को मोहन सिंह बोहरालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खानतलासी गर्दा एक लाख बयालिस हजार नगद, जनावर(बाघको) जस्तो देखिने अस्थीपंजर हड्डीहरु ५ किलो ५३० ग्राम, बैंक तथा आई एम ई भौचर तथा चेकहरु, प्लाष्टिक भित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुढी बनस्पतीका बोक्राहरु INK र फलामका टुक्राहरु समेत बरामद गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Witryny Rozgrywek w Kasynie Viu Viu

888starz отзывы: честный взгляд на букмекерскую контору

El juego en línea de lujo de Lussurio Casino: un destino para apostadores experimentados y principiantes.

Giochi di Casi a Spin Topolìs

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्