TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

निजामती कर्मचारीले वृक्षारोपण गरि मनाए स्थापना दिवस

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपाल निजामती कर्मचारी युनियन को स्थापना दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका वडा न ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण कार्यक्रम सप्पन्न भएको छ ।

नेपाल निजामती कर्मचरी युनियनको स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलालीको आयोजनामा धनगढी – ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण गरियको कैलाली का अध्यक्ष खेमराज जोशीले बताए ।वृक्षरोपणमा कपुर , कल्की फुल, रुद्राक्ष , समि , पिपल , तेजपत्ता ,श्रीखन्ड , लगायतका विभिन्न जातका बिरुवा लगायको भन्दै जोशिले भने नेपाल कर्मचारी युनियन को स्थापना दिवसमा सबै कर्मचारी हरुको हक हित , पार्दशिकता रुपमा एकरुपता का साथ काम गर्ने हौसला प्रधान होस भनी सानै भयनी कार्यक्रम गरिएको बताए ।

केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष धर्म बहादुर देउवाले
पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ ती बृक्षारोपण गरियका विरुवालाइ राम्रो सङ रेखदेख गरि लगायका बिरुवा सत प्रतिसद बिरुवा हुर्कुनु पर्दछ भन्ने जोड दिए , बिरुवा लगाउनु ठूलो होइन त्यस्लाइ जोगाउन ठूलो कुरा हो बृक्षारोपण धेरै सघं सस्थाले गरेको पाइन्छ तर जोगियको पाइदैन हामी जसरी भय पनि अरुले भन्दा राम्रो , सृजनसिल , मिहेनत गरेर काम गर्नु पर्छ ।

जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् ।यस्तै गोदावरी मा रक्त दान कार्यक्रम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा

अझै पढ्नुहोस्
Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्