होमस्टे (घरबास )सम्बन्धि जनचेतना मुलक कार्यक्रम

शेयेर गर्नुहोस

सुखड /जमुना न्युरे,
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका को वडा ११ मा रहेको तप्पा गाउँ को कठरिया टोलमा होमस्टे (घरबास ) कार्यक्रम बनाउनका जनचेतना कार्यक्रम सम्पन्न भयको छ ।
कैलाली जिल्लामा धेरै बस्ती कठरिया चौधरी का बस्ती रहेता पनि होमस्टे भने अहिले सम्म सन्चालन मा आयको छैन ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका ११ न वडा अध्यक्ष दान सिं जोगिले भने होमस्टे सन्चालनका लागि आफू
कठरिया ( चौधरी को धेरै मौलिकता , सास्कृतिक , खानपान लगायतका रितिरिवाज रहनसहन रहेको छ त्यस मार्फत यो गाउँलाई तथा यो समुदाय लाई अगाडि ल्याउनको लागि आफू सधै लागि रहने आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पर्यटन व्यावसायि डबल शाहले घोडाघोडी नगरपालिका वडा न ११को तप्पा रहेको कठरिया (चौधरी )को बस्ती मा होमस्टे संचालनमा ल्यायमा ग्रामीण बिकास, ग्रामीण पर्या पर्यटन बिकास हुदा समुदायको बिकास सङै आर्थिक ,सामाजिक , सास्कृतिक सङै जिविको पार्जन राम्रो हुने बताए ।

जहाँ कला र सस्कृतिक रहन सहन र खानपान को लागि बजार निर्भरता हुनु पर्दैन जहाँ आफै कृषिक स्थानीय उत्पादन गरेर व्यावसायिक बन्न सकिन्छ ।

शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा होमस्टे सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी उहाँहरुले होमस्टेको महत्व बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदायको सांस्कृतिक पहिचान सामाजिक विकासमा सामुदायिक होमस्टे सञ्चालनका लागि एकजुट भएर लाग्ने बताउनुभएको छ ।

ग्रामीण पर्यटन विकासका लागि होमस्टेको महत्वरहेको बताउदै तारागाउँ विकास समितिका सदस्यसचिव मदनगोपाल बानियाले कठरिया समुदाय रहेको तप्पा गाउँमा होमस्टे सञ्चालनमा आए कठरिया होमस्टे सञ्चालनका लागि समितिले सामुदायिक भवन निर्माण, सांस्कृतिक संग्रालय, पाहुनाको स्वागत सत्कार र ग्रामिण पर्यटनको बजारिकरणमा सहयोग गर्दैआएको सदस्यसचिव बानियाले बताउनुभयो ।

ताजा खबर

Safe Gaming Sites: Making Certain a Secure and Pleasurable Experience

The Ultimate Guide to Free Online Slots Gamings for Enjoyable

Recognizing the Relevance of a Housing ESA Letter

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ८ मा काङ्ग्रेस गठबन्धनकाे विपक्षमा,एक्लै चुनाव लड्न सक्षम भएको दावि

टीकापुर/सत्ता साझेदार पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरे संगै स्थानीय स्तरमा नै खैलाभैला सुरु भएको छ । गठबन्धन भए पार्टीका कार्यकर्तामा एक किसिमको

अझै पढ्नुहोस्