टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरी पुरै प्यान सहित विजयी

शेयेर गर्नुहोस

स्थानीय तहकाे निर्वाचनमा टीकापुर नगरपालिकाकाे वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरीले ८२० मत ल्याएर विजय हुनुभएको छ ।

उहाँ प्रतिद्वान्दि नेपाली कांग्रेसका अध्यक्षका उमेरदार अनन्त खड्काले ४६१ ले १२२ मत ल्याउनु भएको थियाे ।

त्यस्तै साे वडाबाट नागरिक उन्मुक्ति पार्टीका मेयरका उमेरदार रामलाल डगाैरा थारुले १०६२ मत, नेकपा एमालेका श्याम खत्रीले ५०८ मत र नेपाली कांग्रेसका नवराज रावलले ४०१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै साे वडाबाट नागरिक उन्मुक्ति पार्टीका उप मेयरका उमेरदार उल्का देवि बिश्वकर्माले ९१३, नेकपा एमालेका उपमा केसिले ३८० मत र गठबन्धनका उप मेयर खडक शाहले ४०६ मत प्राप्त गर्नुभएको छ ।

ताजा खबर

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

Lorem Ipsum

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बोगटान फुडसिल गापा र भैतिक विकास मन्त्रालय बिच सम्झौता

धनगढी/बोगटान फुडसिल गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिच पहुँच मार्ग निर्माण गर्ने सम्झौता । सेती र बुढिगगाको दोभानमा निर्माण हुने एस आर6 ४५०

अझै पढ्नुहोस्

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्