टीकापुर ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

टीकापुरकाे सत्तीमा एक कार्यक्रमका विच नागरिक उन्मुक्ति पार्टीका वडा समितिका पदाधिकारीहरुलाइ शपथ ग्रहण गराइएको हाे ।
नागरिक उन्मुक्ति पार्टीको वडा नं. ७ का वडा अध्यक्ष देशराज चाैधरीकाे अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनु भएको थियाे ।

प्रमुख अतिथि डगाैरा थारुले पार्टीका वडा समितिका सम्पूर्ण पदाधिकारीहरुलाइ शपथ ग्रहण खुवाउनु भएको हाे । कार्यक्रममा शपथ ग्रहण गर्न बाँकी रहेका जिल्ला कमेटीका सदस्यहरुलाइ समेत शपथ ग्रहण खुवाइएकाे जनाइएको छ ।

कार्यक्रममा जिल्ला सदस्य यामलाल जैसी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रम संचालन जिल्ला सदस्य राजकुमार चाैधरीले गर्नु भएको थियाे ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना

धनगढी/होटल पौवाको नर्वौ वार्षिकोत्सवको अबसरमा चैत २५ देखि २९ गतेसम्म पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना हुने भएको छ । आज होटल पौवा धनगढी शाखामा

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीद्वारा एम्बुलेन्स सेवा संचालनमा

धनसरा बुढा,टीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । शनिवार उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नं. १

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित

अझै पढ्नुहोस्