नागरिक उन्मुक्ति पार्टीको जानकी-६ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ६ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

आइतबार कैलालीको जानकी गाउँ पालिका वडा नं. ६ काे जगतपुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।

समाजसेवी फागुराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे ।
वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु विशिष्ट अतिथि रहनुभएकाे थियाे ।

त्यस्तै टीकापुर नगरपालिका वडा नं. ६ भर्तापुरमा हरिराम चाैधरीकाे सभापतित्वमा भएको वडा भेलामा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता तथा केन्द्रीय सदस्य दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे । कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु र केन्द्रीय सदस्य रमेश वि.क. विशिष्ट अतिथि रहनुभएकाे थियाे । भने कार्यक्रम संचालन बलिराम चाैधरीले गर्नु भएको थियाे ।

@y

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the Reels of Smash Casino Slots

Vibrant gaming experiences await at luckywave casino with exclusive bonuses

Spanning bouwt zich op rond luckywave casino met spectaculaire winmogelijkheden voor elke speler

Der Glanz von Yojis Jackpot-Rollen

Uitgebreide analyse van kansspelen met een hidden jack casino review en praktische tips

Reliable platforms offering a non gamstop casino uk experience deliver exciting game selections

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक वनको आम्दानी बन्दै “अम्रिसो खेती “

जमुना न्युरे,कंचनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– १ मा रहेको ऐश्वर्या सामुदायिक वन उपभोक्ता समुहले सामुहिक रुपमा अम्रिसो खेती गर्दै आयका छ्न । अम्रीसो खेती सुरु

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरी पुरै प्यान सहित विजयी

स्थानीय तहकाे निर्वाचनमा टीकापुर नगरपालिकाकाे वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरीले ८२० मत ल्याएर विजय हुनुभएको छ । उहाँ प्रतिद्वान्दि

अझै पढ्नुहोस्