नागरिक उन्मुक्ति पार्टीको जानकी-३ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शुक्रबार कैलालीको जानकी गाउँ पालिका वडा नं. ३ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।
समाजसेवी फागुराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे ।

वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु विशिष्ट अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निसानी र केन्द्रीय सदस्य गंगाराम चाैधरी र जिल्ला सदस्य इन्द्र चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

रमेश चौधरीकाे संयाेजकत्वमा २२ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा मिना देवि थारु चयन हुनुभएको छ ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Casoola No Deposit Bonus Vervalregels

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ανεξάντλητη διασκέδαση και το kelliotika casino προσφέρουν μοναδικές στιγμές στους λάτρεις των τυχερών παιχνιδιών

Ανεξάντλητη διασκέδαση και το kelliotika casino προσφέρουν μοναδικές στιγμές στους λάτρεις των τυχερών παιχνιδιών Η Εξέλιξη των Παιχνιδιών στο Kelliotika Casino Η Σημασία των Πάροχων

अझै पढ्नुहोस्
राजनीति

संघीय सांसद भए पनि सेवा धनगढीमैः काठमाडौं धाउने बाध्यताको अन्त्य गर्ने एजेण्डासहित मनु शाह चुनावी मैदानमा

धनगढी– देश संघीय संरचनामा गइसके पनि यसको प्रत्यक्ष लाभ अझैसम्म सर्वसाधारणले अनुभूति गर्न नपाएको गुनासो सुदूरपश्चिममा व्यापक छ । संविधानले संघ, प्रदेश र स्थानीय तहको

अझै पढ्नुहोस्