TRENDING
Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview
Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game
Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting
Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts
Next
Prev

श्रीलंकामा स्वास्थ्य सेवा सुरु, पहिलाे दिन १२ जनाले सेवा लिए

शेयेर गर्नुहोस

एल बी बुढा,
टीकापुर/कैलालीको श्रीलंकामा बुधबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका स्थित श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा नगरपालिकाले बुधबार देखि स्वास्थ्यकर्मी खटाए पछि स्वास्थ्य परिक्षणकाे काम सुरु भएको हाे ।

बुधबार देखि सुरु भएको श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा पहिलाे दिन १२ जना विरामीले स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यकर्मी शान्ति ढुंगाना नेपालीले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयो ।

६५ घर परिवार रहेकाे श्रीलंकामा आ.व.२०७७/०७८ मा सुदुर पश्चिम प्रदेश सरकारकाे रु १५ लाख लागतमा टीकापुर नगरपालिकाले श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रकाे भवन निर्माण गरेकाे वडा नं. ८ का वडा अध्यक्ष तथा टीकापुर नगरपालिकाका प्रवक्ता दिर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।

प्रवक्ता ठकुल्लाले भवन निर्माणकाे काम अघिल्लो वर्षमा नै सम्पन्न भए पनि स्वास्थ्यकर्मी अभावका कारण संचालनमा नआएको बताउनुहुदै स्थानीयकाे मागलाई मध्येनजर गर्दै बुधबार देखि स्वास्थ्यकर्मी खटाएको बताउनुभयो । ठकुल्लाले श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रकाे घेरवार, शाैचालय लगायतका पुर्वाधार निर्माण गर्न वाकी रहेकोले नगरपालिकाले यसै आर्थिक वर्षमा निर्माणको काम सम्पन्न गर्ने बताउनु भयाे ।

टीकापुर नगरपालिकाकाे एक वडा एक स्वास्थ्य संस्था भन्ने नारा अनुसार टीकापुर नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरि सकेकाे टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयो । टीकापुर नगरपालिकाकाे श्रीलंका बटनपुर देखि टाढा भएको र दुर्गम ठाउँ भएकोले अलगै स्वास्थ्य संस्था बनाउनुपर्छ भनी नगरपालिकाले स्थापना गरेको बताउनुभयाे । रावलले श्रीलंकाका स्थानीयले पटक पटक स्वास्थ्य संस्थाकाे माग गरेकोले आफुहरुले प्राथमिकताका आधारमा श्रीलंकामा आधारभुत स्वास्थ्य केन्द्रकाे स्थापना गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview

Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game

Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting

Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts

Free Casino Site Slot Gamings for Enjoyable: Appreciate the Thrills without Investing a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ponad 5000 gier i cashback nawet do 25% – vincispin casino to Twój klucz do świata turniejów, jackpotów i gier na żywo z natychmiastowymi transakcjami i szybkimi wypłatami i ekskluzywnymi bonusami i programem VIP, dzięki którym każdy spin może zbliżyć Cię do wielkiej wygranej.

Zdobądź dostęp do świata wygranych: Vinci Spin kod promocyjny otwiera drzwi do bonusów, szybkiej gry i niezapomnianych wrażeń. Bogaty Wybór Gier w Vinci Spin Metody

अझै पढ्नुहोस्
Highlights

प्रेस युनियनद्वारा १५ विभाग गठन, तोकियो विभागीय जिम्मेवारी

काठमाडौं /नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् ।

अझै पढ्नुहोस्