कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको खुलासा

शेयेर गर्नुहोस

एल बि बुढा,
टीकापुर/कैलालीको टीकापुर नगरपालिकाका नेपाली कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशमलाल चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आवद्व रहेको खुलासा गरेका छन् ।

टीकापुर नगरपालिकाका नेपाली कांग्रेस समर्थित १६ जना जनप्रतिनिधिहरुले नेपाली कांग्रेसले मागेकाे स्पष्टीकरणकाे उत्तर दिदै आफुहरु स्वतन्त्ररुपमा रेशमलाल चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आवद्व रहेको खुलासा गरेका हुन ।

विज्ञप्ति मार्फत टीकापुर नगरपालिका वडा नं. ३ का रामसेवक महाेत्ताे, वडा नं. ४ का वडा अध्यक्ष लालवीर चाेैधरी, वडा नं. ५ का वडा अध्यक्ष राम शंकर डगाैरा थारु, कार्यपालिका सदस्य रमेश वि.क., वडा नं. २ का वडा सदस्य चक्र बहादुर चाैधरी, वडा नं. ३ का वडा सदस्य विना चाैधरी, वडा नं. ३ का वडा सदस्य भागि देवि कामी, वडा नं. ४ का वडा सदस्य तुल्सा वि.क., वडा नं. ४ का वडा सदस्य रुपमति द.थारु, वडा नं. ४ का वडा सदस्य प्रेमलाल चाैधरी, वडा नं. ५ का वडा सदस्य वलिराम चाैधरी, वडा नं. ४ का वडा सदस्य कन्हैया चाैधरी, वडा नं. ४ का वडा सदस्य आशा थारु,वडा नं. ४ का वडा सदस्य सरिता भुल, वडा नं. ६ का वडा सदस्य जमुना चाैधरी र वडा नं. ६ का वडा सदस्य रामशंकर चाैधरीले आफुहरु नेपाली कांग्रेस त्यागी रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको खुलासा गरेका हुन ।

नेपाली कांग्रेसले मिति २०७८/०९/२५ गते उहाँहरुलाइ नागरिक उन्मुक्ति पार्टीमा आवद्व भए नभएको लिखित स्पष्टीकरण माग गरेकाे बताइएको छ । लिखित जवाफ माग भए पनि आफुहरुले एक कार्यक्रमका विच सार्वजनिक गर्दै आफुहरु स्पष्ट रुपमा नेपाली कांग्रेस परित्याग गरि रेशमलाल चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको खुलासा गरेका हुन ।

रेशमलाल चाैधरीले आफ्नो श्रीमती रन्जिता श्रेष्ठ चाैधरीलाइ अध्यक्ष बनाइ नयाँ दल दर्ता गरि विभिन्न जिल्लामा संगठन बिस्तार गरि रहेका छन ।

ताजा खबर

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Abbraccia lavventura volatile e caccia il tesoro finale con Chicken Road, lunica con un RTP del 98% e livelli di sfida crescenti dove ogni tratto del percorso nasconde bonus e pericoli tra molteplici moltiplicatori e ostacoli infuocati, mentre analisi e trucchi avanzati ti aiutano a scoprire se Chicken Road è una truffa o unopportunità reale.

Sfida il Destino con Chicken Road: Guadagna, Rischi e Scopri se la Strada Verso lUovo dOro è una Truffa. Come Funziona Chicken Road: Una Guida

अझै पढ्नुहोस्

Εντυπωσιακή περιπέτεια με το chicken road demo, από την απλότητα μέχρι την αδρεναλίνη της επιβίωσης

Εντυπωσιακή περιπέτεια με το chicken road demo, από την απλότητα μέχρι την αδρεναλίνη της επιβίωσης Η Τέχνη της Διάσχισης: Στρατηγική και Αντανακλαστικά Συμβουλές για Επιτυχημένες

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

थपिए ३०६ कोरोना संक्रमित ,६ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८

अझै पढ्नुहोस्