सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय सम्मेलन १७ र १८ गते काठमाडौंमा हुँने

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

मंसिर ११ र १२ गते हुने भनिएको सम्मेलन विविध कारणले सरेर १७ र १८ गते काठमाडौकाे ठमेलको एक होटलमा आयोजना हुने भएको हाे ।
बैठकमा रेशम चौधरीले तयार पारेको नयाॅ दल दर्ता सम्बन्धि मस्यौदा माथि छलफल गरिने बताइएको छ । सांसद रेशम चाैधरीद्वारा लिखित राजनीतिक प्रतिवेदन समेत सम्मेलनमा प्रस्तुत गरिने उनी निकट नेताहरुले बताएका छन्।

नयाँ पार्टी दर्ता गर्ने उद्देश्यले नै यो भेला बोलाइएको बताइएको छ । उहाका अनुसार रेशम चौधरी लगभग पार्टी छाडिसकेको र भेला पश्चात केही समयमा पार्टी दर्ता गर्नेछन्। पार्टी दर्ताको तयारीका लागि हरेक जिल्लामा कार्यक्रमहरु तयार भइरहेको बताइएको छ। हालः रेशम चौधरी डिल्लीबजारस्थित सदर जेलमा हुनुहुन्छ ।

ताजा खबर

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

UP-X онлайн-казино — лицензия и безопасность — ответственная игра

UP-X онлайн казино – игровые автоматы ▶️ ИГРАТЬ Содержимое UP-X Онлайн Казино: Игровые Автоматы Преимущества и Недостатки UP-X Онлайн Казино Преимущества Недостатки Лучшие Игровые Автоматы

अझै पढ्नुहोस्