TRENDING
Aktuelle Einschätzung und gamblezen casino testbericht für zuverlässigen Spielspaß online
Increíble oportunidad Chicken Road Casino para ganar con estrategia y diversión
Genuine progress from simple gaming to complex strategy with chicken road app unlocks new challenges
Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója
Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux
Next
Prev

कैलालीमा डुवान र बाढिकाे उच्च जाेखिम,सतर्कता अपनाउन आग्रह

शेयेर गर्नुहोस

टीकापुर/ केैलाली लगायत देशका अभिकांस क्षेत्रमा अहिले वर्षा भइरहेको छ । कैलालीमा लगातार वर्षा हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सुचना जारि गरि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आइतबार रातिदेखि कैलालीका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्लाका अधिकांश क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ भने पहाडी क्षेत्रमा भइरहेको वर्षाले डुबान, कटान लगायतको जोखि भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नदी तटीय क्षेत्र र डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन आग्रह गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Aktuelle Einschätzung und gamblezen casino testbericht für zuverlässigen Spielspaß online

Increíble oportunidad Chicken Road Casino para ganar con estrategia y diversión

Genuine progress from simple gaming to complex strategy with chicken road app unlocks new challenges

Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója

Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux

Essential strategies involving 1win app download unlock mobile betting access now

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्