TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Next
Prev

कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि

शेयेर गर्नुहोस

टीकापुर/ कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि पुगेको छ ।

आज बिहान ७:०० बजे कर्णाली नदि चिसापानी जलमापन केन्द्रमा पानीको सतहले चेतावनी तह १०.२० मीटर पार गरेको हाे ।

कर्णाली नदिमा पानिकाे सतह बढे संगै टीकापुर नगरपालिकाका दक्षिणी भेगमा डुवानकाे समस्या हुन सक्ने भएकोले सतर्क रहन सत्ती कर्णाली न्युज डटकम सबैमा अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा

अझै पढ्नुहोस्
Highlights

सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियले गरे सडक अवरुद्ध

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ स्थित सिम्थरी माघि सडक अवरुद्ध भएको छ । वडा न ४ स्थित माघि,गैडाखेडा र रामपुरका स्थानियले कालोपत्रे

अझै पढ्नुहोस्
समाचार

वर्षा र बाढिलेे भिजेका धानवालि भित्र्याउन कृषकलाई हताराे (भिडियो सहित)

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि कृषकलाई धानवालि भित्र्याउन हताराे परेकाे छ

अझै पढ्नुहोस्