मंगलमय बनाेस सबैमा बडा दशै तथा शुभ दिपावलि ।

शेयेर गर्नुहोस

हिन्दु नेपालीहरुको महान चाड वडा दशैं तथा शुभ दिपावली एकपटक फेरि घरआँगनमा आइपुगेको छ । वडादशैं तथा तिहार नेपालीहरुका लागि धार्मिक चाड मात्रै होइन, यो सांस्कृतिक र सामाजिक पर्व पनि हो ।

वडादशैं असत्यमाथि सत्यको विजयको प्रतिक पनि हो । आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतिक हो । वडादशैं मनाइरहँदा नौ दिन सम्म आदिशक्ति माता भवानीका नौ रुपको बडो भक्तिभावपूर्वक पुजा आजा हुने गर्दछ ।

दशैका नौ दिन सम्म हरेक आसुरी शक्तिलाई देवी भगवतिले एकएक गरेर संहार गरेको गाथा स्मरण गरिन्छ । महिषासुर, चण्डमुण्ड, रक्तवीज, लगायतका असरहरुको संहारको रोमाञ्चक कथा स्मरण गरिन्छ ।

विभिन्न कालखण्डमा विभिन्न रुप धारण गरेर आसुरी शक्तिहरुको नाश गर्दै भक्तजनहरुको रक्षा गरेको गाथा स्मृतिमा आउने गर्दछ ।

चाडबाडमा जे सुकै विकृत संस्कृति र गतिविधि भित्राए पनि यी चाडपर्वको मुल धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व र पक्ष कहिल्यै कमजोर हुँदैन । किनकि यी चाडपर्व हामी नेपालीहरुको विशिष्ट मौलिक परिचय हो ।

त्यसैले दशैं तिहारका बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुंदै आए पनि नेपाली समाजमा यी चाडपर्व प्रतिको आकर्षण तथा विश्वास कहिल्यै पनि रत्तीभर पनि कमी आएको छैन । माता भवानीले तपाई हामी सबैको भलो गरुन् वडादशैं २०७८ को पावन अवसरमा देश भित्र र बाहिर रहेका सबै नेपाली दिदी बहिनी दाजु भाईहरुमा मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — официальный сайт букмекерской конторы 1вин

Consistent gameplay and capospin casino for seasoned online players

Вавада Казино Официальный Сайт – Вход на Рабочее Зеркало Vavada

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

1win – apuestas seguras y casino online en un solo lugar

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्