धनगढी बाट बाजुरा जादै गरेको बस साई बजार नजिक पल्टिँदा १२ घाइते

शेयेर गर्नुहोस

धनगढी : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।
डडेल्धुरा जिल्लाको राई बजार नजिक धनगढी बाट बाजुरा जादै गरेको ना ७ ख १७४ नम्बरको बस डडेलधुरा रडुवा भन्दा माथी राई बजार नजिक दुर्घटना हुदा १२ जना घाइते भएका छ्न।

बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइते हुनेमा ६ जना महिला ६ जना पुरुष रहेको प्रहरी चौकी स्याउलेका इन्चार्ज कर्ण बहादुर घर्तीले बताउनुभएकाे छ । उक्त बसमा सवार अर्जुन बहादुर सिंहका अनुसार दुर्घटना हुनुको कारण गाडीको कन्डिसन खराब रहेको र क्षमता भन्दा धेरै सामान र यात्रु रहेको बताउनुभयाे ।

गाडीको साहु संग कुरा बुझ्दा गाडीको अल्टिनेटर मात्र खराब रहेकोले त्यो नयाँ ल्यालेर हालेको बताउनुभयाे । चालक कमल ऐडिलाई मालिका समाचारले बुझ्दै ओरालोमा झर्दा गाडीको ब्रेक प्रेसर पाइप फुटि सकेकोले छेउमा रहेको उकालो कच्ची बाटो जस्तो रहेको ठाउँमा हालेर बचाउन खोजेको बताउनुभयाे । यात्रीका अनुसार जनधनको ठुलो क्षति हुनबाट जोगाउन सफल भएको बताएका छ्न ।

ताजा खबर

Overview of BeonBet Casino Gaming Platform Features

What is Kent Casino: A Brief Overview

Présentation de Chicken Road : jeux et stratégies en ligne

Crowngreen Casino Overview: Features and Services Offered

Adjarabet Casino: Overview and Background Information

Revisão da Roleta Bitcoin: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचन सम्पन्न, अध्यक्षमा न्युरे विजयी

कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट अध्यक्षमा लक्ष्मण न्युरे विजयी भएका छन्। न्युरेले

अझै पढ्नुहोस्
समाचार

‘ तीन तहको तालमेल नहुँदा स्वास्थ्यमा समस्या ‘

धनगढी/संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल हुन नसक्दा स्वास्थ्य क्षेत्रमा समस्या बल्झिरहेको छ । संघीय सरकारले गरेका नीति प्रदेशले नमान्ने र प्रदेशले गरेको स्वास्थ्य नीति

अझै पढ्नुहोस्