टीकापुर अस्पतालले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विशेष सेवा सुरु गर्ने

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर अस्पतालले जेष्ठ नागरिकका लागि विशेष सेवा सुरु गर्ने जनाएको छ। अस्पताल व्यवस्थान सिमितको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ७० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि ओ पि डि सेवा खुल्ला गरि सेवा दिने भएको छ ।

७० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विहान १० बजे १२ बजे सम्म ओ पि डि सेवा खुल्ला गरि सेवा दिने जनाएको छ ।

,

टीकापुर अस्ताल विकास समितिका अध्यक्ष दिपक रावलले अब हरेक शनिवार अपांगता भएका व्यक्तीहरु र जेष्ठ नागरिकका लागि विशेष सेवा दिन थालिएको बताउनु भयो

ताजा खबर

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

सम्बन्धितखवर

छुटाउनु भयो कि !