TRENDING
The Ultimate Guide to Mobile Roulette Canada Safe Play
Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
4rabet – complete guide to the online casino for players in India
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Next
Prev

जन्डिसका कारण टीकापुर ८ का ठकुल्लाकाे निधन

शेयेर गर्नुहोस

सत्ति /टीकापुर ८ का हरि ठकुल्लाकाे जन्डिसका कारण निधन भएको छ । टीकापुर नगरपालिका वडा नं. ७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा सहायक प्रिन्सिपल रहनु भएका ठकुल्लाको सोमबार निधन भएको हाे ।

टीकापुर नगरपालिका वडा नं – ८ सुर्यपुरका स्थायी बासिन्दा रहेका ३२ वर्षका उनी जन्डिस र कलेजो सम्बन्धि रोग बाट पिडित रहेका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार गर्ने क्रममा साेमबार दिउँसो साढे तिन बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

शैक्षिक क्षेत्र संगै स्थानिय सामाजिक संघसंस्थामा सक्रिय रहने ठकुल्लाका १ छोरा १ छोरी छन् । स्व.ठकुल्लाको असामयिक निधनले यहाँको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको छ । उनको मंगलबार कणाली नदीमा दाह संस्कार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Mobile Roulette Canada Safe Play

Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

4rabet – complete guide to the online casino for players in India

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जे एन जि को आन्दोलनले पुरानो भवन ढलेर खरानी

धनगढी । सबैभन्दा पुरानो प्रशासनिक भवन कैलालीमा रहेको नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो । राणाकालीन समयमा निर्माण

अझै पढ्नुहोस्
समाचार

नगरस्तरीय अन्तरविद्यालय वक्तित्वकला प्रतियोगितामा कर्णाली मावि टीकापुर प्रथम

टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहिबार टीकापुरमा भएको वातावरण संरक्षणमा नागरिकको भूमिका विषयक नगरस्तरीय वक्तित्वकला प्रतियोगिता कार्यक्रम प्रथम स्थानमा कर्णाली माध्यमिक  विद्यालयमा

अझै पढ्नुहोस्
Highlights

बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर

होमपेज / समाचार / प्रमुख समाचार बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर  अनलाइनखबर २०७७ असोज २० गते ७:२६ मा प्रकाशित 0प्रतिक्रिया 0 SHARES FacebookTwitterViberMessenger

अझै पढ्नुहोस्