टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे बिदाइ

शेयेर गर्नुहोस


टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद आर्याल ज्युकाे एक कार्यक्रमका विच बिदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल जिकाे पाेखरा मुख्य मन्त्री तथा मन्त्री परिसरकाे कार्यालयमा सरुवा भएको छ । अर्यालको गृह मन्त्रालय अन्तरगत गृह प्रशासनमा सिडियाेकाे रुपमा जाने सम्भावना रहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्यालले टीकापुर नगरपालिकामा बस्दा बिभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता संग सहकार्य गरि काम गरेकाे वताइएकाे छ । टीकापुर नगरपालिकामा बाहृ तेहृ बर्ष सम्म एकै पदा रहेका कर्मचारीहरुकाे समेत बडुवा गर्नु भएको थियाे। करिव एक वर्ष भन्दा बढि यस नगरपालिकामा सेवा दिनु भएका अधिकृत अर्यालकाे विदाइ कार्यक्रममा यस क्षेत्रका विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रमुखहरुकाे सहभागिता रहेको थियाे ।


ताजा खबर

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !