दोधारा चाँदनीको पुल भाँचियो

शेयेर गर्नुहोस

महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि रहेको झोलुङ्गे पुलको दोधारा चाँदनीतर्फको करिब ५/६ मिटर भाग माथि उठेको थियो।

त्यसका कारण पुलबाट आवतजावतमा समस्या भइरहेको अवस्थामा पुलको पिल्लरसमेत भत्किएपछि पुल क्षतिग्रस्त भई बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।

पुल भाँचिएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार क्षतिग्रस्त पुलको मर्मत तथा आवागमन पुनः सञ्चालनका लागि सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको छ।

पुलको मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

ताजा खबर

दोधारा चाँदनीको पुल भाँचियो

VeryWell Immersive Roulette Review

Spinboss Deposit Reversal: Can You Undo?

What you need to be aware of about the advantages of online casinos

Discover the Exciting Globe of Free Demonstration Slot Games

Tortuga Casino Titres Héritage Microgaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७७÷०७८ को ११ लाख ७८ हवार ३

अझै पढ्नुहोस्