TRENDING
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Sådan vælger du det bedste udenlandsk casino med anmeldelser
Next
Prev

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी । कैलाली घोडाघोडी नगरपालिकाको वडा ३ र ५ मा पर्ने सामुदायिक वनमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको वन हेरालु रामकृष्ण चौधरीले जनाएका छन् ।

फाइल फोटो

पाटे बाघ केहि दिन यता घोडाघोडी नगरपालिका वडा नं ३र ५ को थाह्रा , मोहन्याल र त्रिबेणि , सहमती सामुदायिक वनमा बसिरहेको छ । वनमा बाख्रालाइ घाँस काट्न गएका स्थानीय महिलाहरूले सामुदायिक वन क्षेत्रमा बाघ देखेको सामुदायिक वनका अध्यक्ष पार्वती न्युरेले जानकारी दिएका छन् ।  

भैसिलाइ पानी खुवाउन नदिमा जादा आफुले पाटे बाघ देखेको घोडाघोडी नगरपालिका वडा ५ डोडा गाउँ ५३ वार्षिय आसाराम चौधरीले बताए । उनले भने बाघले कसरि खोला पारी गयो मैले एक्कासि खोलाको पारी ढिकमा देखेर घर तिर दौडिय डरायर भने ।
चौधरीले भने यति नजिक बाट बाघलाइ जिवनकाल मै पहिलो पटक देखेको बताए ।
  बाघ बसन्ता कोरिडोर हुँदै हरेक बर्ष कैलारी गाउँपालिका , गौरीगङ्गा नगरपालिका , घोडाघोडी नगरपालिका र चुरे क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनहरूमा प्रवेश गर्दा सजगता र सावधानी अपनाउन आग्रह गरेका छन्  । 

बाघको लागि जङ्गलमा प्रस्तत खाने चितल ,बँदेल भए पनि भाले बाघको डरले पोथी बाघ गाउँ नजिकका बनहरु आयको हुन सक्ने सरक्षणकर्मी तथा सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए ।

बाघ लामो समय देखि एकै जङ्गलमा देखा पर्नु बस्नु
बाघ डमरु सहित आयको हो कि भन्ने आशन्का गरिएको छ । जहाँ राम्रो वातावरण रहेकाले बाघ हरेक बर्ष बच्चा हुर्काउन बसन्ता सरक्षित वन तथा त्यसको छेउछाउका वनहरु यो भन्दा अगाडि पनि गरेको थियो ।

 घोडाघोडी नगरपालिका १० आमखोईया र गौरीगङ्गा नगरपालिका ९ को बिच भागमा सानो क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन वन्यजन्तुको लागि उपयुक्त भू(बनोट रहेकाले आहाराको उपलब्धताले पनि वडमरु सहितको बाघ आएको र केहि महिना सम्म यस क्षेत्रमा बसेर सुरक्षित स्थानमा फर्किएको समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिए।

बाघ बसन्ता सरक्षित क्षेत्र बाहिर आयको हुदा मानवीय क्षती नहोस भनेर स्थानीयहरुलाई सचेत पारिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख बरिस्ठ डिभिजनल वन अधिकृत जनक पाध्यायले जानकारी दिए ।

प्रमुख पाध्ययले भने एक महिना देखि बाघ विभिन्न सामुदायिक वनमा हिडिरहेकाले सामुदायिक वन तथा पदाधिकारीहरुलाई बाघलाइ चोरीपैठारी ,चोरिसिकारी बाट पनि जोगाउनका लागि पनि आवश्यक गस्ती , समन्वय भै रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Sådan vælger du det bedste udenlandsk casino med anmeldelser

Misty Casino’da Hangi Saatlerde Daha Çok Kazandırır: Efsaneler ve Gerçekler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्‍चिममा पर्यटनमा लगानी गर्न प्रदेश सरकारको आह्वान

काठमाडौं- सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा

सुखड/बिश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ । शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक

अझै पढ्नुहोस्