मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाले मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज धनगढीमा सम्पन्न गरेको छ ।

कार्यक्रम नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली कार्यबाहक अध्यक्ष कृष्ण बोहराको सभापतित्वमा भयको थियो । कार्यक्रममा प्रमुख अतिथको आसन बाट बोल्दै कैलाली क्षेत्र ५का सघिय सासद डिल्ली राज पन्तले भने अहिलेको अवस्थामा स्वास्थ्यको समस्या निकै बढ्दै गइ रहेको छ जसमा मुटु रोगको पहिचान कम हुन्छ , रोगको बारेमा कम मात्र मा थाहा हुन्छ ग्यास्टिक सङ लक्षणहरु मिल्दाजुल्दा हुने गर्दा डाक्टर को सल्लाह बिना औसधि सेवन गर्ने गरेकोले अझ रोग बल्झिने गरेको बताए ।कोल्डस्टोर , उच्चरक्तचाप , मधुमेह जस्ता बिरामीहरुलाई नै मुटुको रोग देखा पर्ने गर्दछ ,।

शरीरको सबै भन्दा महत्वपूर्ण अङ्गको रुपमा रहेको मुटुलाइ स्वस्थ्य राख्नका लागि मानिसहरु आफ्नो दैनिक जिवनमा केही व्यबहार परिवर्तन गर्न सके यो रोगलाइ निवारण गर्न सकिने समेत बताए ।
तेस्तै कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ तथा नेपाल हृदयरोग निवारण प्रतिस्ठान केन्द्रिय सदस्य डा.सुमन्त बन्जाडे नेपालमा रहेका नेपाल हृदयरोग निवारण प्रतिस्ठानहरुले नै गङ्गालाल हृदय रोग निवारण केन्द्र स्थपना गरेका हुन यसरी कैलालिमा रहेको प्रतिस्ठानले पनि आफ्ना गतिविधिहरु बढाएमा सुदूरपश्चिम जस्तो
मुटुरोग विशेषज्ञ को कमि रहेको निशुल्क रुपमा चेकजाँच , यो रोग सम्बन्धि सचेतना हाम्रो समाज अझै पनि यो मुटु रोग ठूलाबडा ,हुनेखाने बर्गलाइ लाग्ने रोग हो भन्ने बुझाइ रहेको बताए ।

यो रोग नसर्ने रोग भय पनि रक्सी चुरोट प्रयोगले , खानपनका कारण , नियमित रुपमा खानाको सन्तुलन नमिल्नु , कामको बोझ कमि, शारीरिक ब्यायामको कमि , उमेर अनुसार रोग को चेकजाच , बशाणु गुणको कारण यो रोग लाग्ने गरेको छ तेसैले यसलाइ रोकथाम गर्नका लागि व्यबहारमा परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

सेती प्रार्देशिक अस्पताल वरिष्ठ फिजिसियन डा . शेर बहादुर कमरले भने पहिलेको तुलनामा अहिले यो रोग लाग्नेहरुको संख्या बढ्दै गइरहेको छ नवजात शिशु देखि बयोवृद्ध लाई पनि यो रोगले छोएको छ ।

बिरामिको मुटुमा प्वाल पर्नु , मुटुमा भएका भल्वहरु नियमित संचालन नहुनु यस्ले पारिवारिक रुपमा पनि असर पार्ने गर्दछ , हामीले खाने खानामा नुनिलो कम , पिरो, मसलादार , चिल्लो पर्दाथ कम खायमा यो रोगलाइ रोकथाम गर्न सकिने बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय , विभिन्न सघं सस्थाका प्रतिनिधि , नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली पदाधिकारी र साधारण सद्स्यहरु को सहभागीता रहेको थियो ।

ताजा खबर

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Почему чувство волнения ассоциировано с биохимическим веществом

Почему чувство волнения ассоциировано с биохимическим веществом Нейромедиатор является нейротрансмиттер, который работает как естественный посредник в неврологической структуре организма. Этот химический элемент переносит информацию между

अझै पढ्नुहोस्

Как превратить бесплатные вращения в реальный выигрыш: проверенные стратегии для игроков Болливуд

Большинство новичков считают, что бесплатные вращения — это просто «подарок», который нельзя превратить в деньги. На практике же правильно управлять этими спинами можно существенно увеличить

अझै पढ्नुहोस्