सूचनाको हकका राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अध्यक्ष उपाध्याय

शेयेर गर्नुहोस

धनगढी, २४ फागुन / “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। प्रत्रकार दिपक उपाध्यायको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति बनेको छ।

कार्यसमितिको अध्यक्षमा दिपक उपाध्याय उपाध्यक्षमा विजया राना ,महिला उपाध्यक्षमा सरिता कठायत ,सचिवमा प्रिन्सीका सिंह, कोषाध्यक्षमा कमला तिम्सिना र सदस्यमा लवदेव धामी, बिरेन्द्र सिंह, देवराज अवस्थी , बिष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल , निर्मला बिक चयन भएका छन्।

कैलाली जिल्लाको दोस्रो अधिवेशनमा आरटिआईका राष्ट्रिय अध्यक्ष उमिद बागचन्द, राष्ट्रिय सदस्य श्रवण देउवा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज जोशी, लगायत प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is Cadabrus Casino: Overview and Features

Betoro – Gewinne ohne Grenzen erzielen bei jedem Spielzug

Features and Overview of LeoVegas Casino Online Gaming Platform

Aktuelle Strategien und Details rund um bets24 für kluge Sportwetten zu finden

What is ComeOn Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने :- नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिका बाट सक्दो सहयोग रहने बताउनुभएकाे छ । डल्फिन तथा जलचर संरक्षणका लागि

अझै पढ्नुहोस्