सुवर्ण शमशेर र गणेशमानकाे याेगदान देशका लागि थियोे : केन्द्रिय सदस्य भट्ट

शेयेर गर्नुहोस

धनगढी/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्टले सुवर्ण शमशेर र गणेशमानकाे याेगदान नेपाली कांग्रेसका लागि मात्रै नभएर देशका लागि भएको बताएकी छन् ।


शनिबार नेपाली कांग्रेस बर्दियाले गुलरियामा आयोजना गरेकाे गणेशमान सिंहको जन्म जयन्ती तथा सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा गरेकाे सभालाई सम्बाेधन गर्दै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुर्‍याउनु भएको याेगदानका प्रासंसा गरिन ।


पार्टीलाई अफ्ट्यारो पर्दा सुवर्ण शमशेरले पुर्‍याउनु भएको याेगदान र गणेशमानले गरेकाे त्याग नेपाली कांग्रेसका नेता कार्यकर्ता भुल्न नहुने पनि नेपाली कांग्रेसकी केन्द्रिय सदस्य भट्टले बताइन् । नेपाली कांग्रेस बर्दियाका सभापति अरुण सिंह राठौरले सुवर्ण शमशेर र गणेशमानले नेपालमा प्रजातन्त्र स्थापनाका लागि दिएको योगदानलाई कसैले भुल्न नहुने बताए । उनलेे सुवर्ण शमशेरको योगदानलाई कार्यकर्ता माझ प्रचार प्रशारमा ल्याउन नसिकएकाे बताए ।


संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थालेकाे छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । साेहि अनुसार नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्ट नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्ट बर्दियामा खटिएकी छन् । अभियान अन्तरगत बर्दियामा जिल्लाका नेता कार्यकर्ताकाे बैठक आयोजना गरेकाे थियाे ।


देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान सुरु भएको केही दिनमै रोकिएकाले चाडपर्व सकिएकाले पुनः अभियान थालेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spielzeugvielfalt und https://spielwaren-pelz.de/ für fantasievolle Kinderstunden

Genuine opportunities exploring national casino bonuses and gameplay features

Gameplay analysis reveals exciting possibilities with national casino promotions and security features

Practical guidance navigating aquatic weed problems with https://aquaticweedtools.com for clearer waterways

Reliable guidance navigating online casinos featuring the-kingdomcasino.uk and thrilling gameplay options

Fantastic rewards and thrilling gameplay await with the-hellspin.com online casino experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । टीकापुरकाे सत्तीमा एक कार्यक्रमका विच नागरिक उन्मुक्ति पार्टीका वडा

अझै पढ्नुहोस्