TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

सुदूरपश्चिममा १० दिने जलयात्रा महोत्सव भोलि देखि हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /पर्यटन पुर्वाधार समृद्ध प्रदेशको अधार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको जलयात्रा महोत्सव २०८२ भोलि देखि सुरु हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत को प्रदेश पर्यटन इकाइ कार्यन्वन कार्यक्रमले को आयोजना बोकटान फुडसिल गाउँ- पालिका डोटि सहकार्य , नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा डोटि जिल्लाको सेती नदि बाट जलयात्रा महोत्सव सुरु हुने भएको छ ।

जलयात्रा सेती नदि , ठुलीगार्ड नदि हुँदै कर्णाली नदि सम्म यात्रा गरिने छ , यस्ले यहाँ आउने आन्तरिक तथा बाहय पर्यटनहरु लागि जलयात्रा( र्‍यापटिङ्ग ) का लागि कस्तो वातावरण छ सम्भाब्यता अध्ययन सङै ,जलयात्रा मै रमाउने पर्यटन भित्र्याउन यो कार्यक्रम महत्वपूर्ण भुमिका खेल्ने सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रमका प्रमुख डबल बहादुर बोहराले बताए ।


जलयात्रा महोत्सव कार्यक्रममा विभिन्न देशका बिदेशी पर्यटक २५ जना सहभागी रहेका छन् भने २५ जना नेपाल जलयात्रा ( र्‍यपटिङ्ग )गाइड , चालकहरुको सहभागी रहेको कर्णाली र्‍यापटिङ्ग एन्ड एडभेन्चर चिसापानीका प्राबिधिक सहयोग रहेको कर्णाली र्‍यापटिङ्ग एन्ड एडभेन्चर चिसापानीका प्रमुख देब राज जैसीले जानकारी दिए ।

कार्यक्रम भोलि बिहान ९ बजे सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचीव दिर्घ नारायण कोइरालाले जलयात्राका सहभागीलाई सेती नदिमा स्वागत गर्दै यात्रा सुभआरम्भ हुनेछ । महोत्सवमा सहभागीहरु आज नै डोटि जिल्लाको दिपायल पुगि सकेका छन् ।


जलयात्रा महोत्सव कार्यक्रममा मोहन्याल गाउँ पालिका कैलाली , पन्चपुरी नगरपालिका सुर्खेत , ठाकुरबाबा नगरपालिका बर्दियाले पनि सहकार्य गरेका छन भने बुद्ध एयरलाइन्स ,होटल एल अफ ठमेल , सालिनी बाटिका तथा इको रिसोर्ट गोदावरी , रिभरसाइट होटेल दिपायल , वर्षा होटेल दिपायल डोटिले सहकार्य गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

स्वास्थ्य संस्था विरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायीकाे आपत्ति

जमुना न्युरे,धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाविरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायी संघर्ष समिति गठन गरेका छन । संजीवनी अस्पताल प्रालिका

अझै पढ्नुहोस्
Highlights

वडाध्यक्षले मनोमानि गरेको भन्दै तालाबन्दि

सुखड कैलाली /कैलालीको घोडाघोडी नगरपालिका वडा न ९ का वडाध्यक्षले मनोमानि गरेको भन्दै कार्यलयमा तालाबन्दि गरिएको छ । वडाध्यक्ष हरिश चन्द्र शाहले मनोमानि गरेको भन्दै

अझै पढ्नुहोस्