TRENDING
Boostwin казино – кэшбэк, VIP-программа и награды
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Mostbet w Polsce – przewodnik po grze
4rabet login – how to access your online casino account in India
Next
Prev

सुचक प्रजाती गणना कार्य सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/
देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ ।
तेस्तै शनिबार बाट कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी दुई दिने गणना कार्य सुरु भएको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी मा रहेको छ ।

घोडाघोडी तालका मुख्य सुचक प्रजाती हरिहास , मगरगोही र जंगली धान रहेका छ्न ।
चरा सरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुन्साधन ग
रिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरु बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चरा हरु आउने गरेका छन् ।

त्यस्तै घोडाघोडि तालमा पनि चराहरुले बच्चा कोरलेको गणक टोलि का प्रमुख दयाराम चौधरी ले जानकारी दियका छ्न।

यसरी आगन्तुक चराहरु उचित आहार बिहार र आफू अनुकुल बाताबरण पायर चरा हरु यतै बस्ने गरेको बताउन्छ्न चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष श्री दयाराम चौधरी । पछिल्लो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भएको छ ।

बगाले सिमकुखुरा( common moorhen) , नादुन हास , सिमकुखुरा (white breasted weterhen ) , सिलसिले हास ( lesser whistling douck ) , लामा औले (bronze -winged jacana ) राजलाहाछे ( great slalty woodpecker ) सुनजुरे हास ( eurasianwagen ) लगायत का चरा आज बचेरा सहित देखा परेका छन् घोडाघोडी तालमा ।

घोडाघोडी तालमा १० जना को गणना टोलि तालमा पुगेको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिदै छ । घोडाघोडी तालमा बिश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन । चरा सरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ । यसले चराको बासस्थान सुधार ,चोरिसिकारी नियन्त्रण , सरक्षण का क्रियाकलाप गर्दै विभिन्न देशहरु बाट साइबेरिया ,नर्थन पिनटल उत्तरी क्षेत्र बाट चरा जाडो छ्ल्नका लागि आयका चराले घोडाघोडी तालमा उचित वातावरण पायर बच्चा हुर्काउदै छ्न ।

गणक टोलि ले घोडाघोडी ताललाइ तीन खन्डमा बिभाजन गरि एकै समयमा गणना गरेको छ। गणना दुई दिन सम्म गरियको हो ।देश भरिमा प्रकृतिप्रेमी जलपन्छी गणना उत्सब को रूपमा पौष १७ गते देखि माघ २ गते सम्म जलपन्छी गणना तथा तिनीहरु बासस्थानको , गुड , अन्य बारेमा खोज अनुसन्धान , आगन्तुक चराहरु जाडो छ्ल्नका लागि विभिन्न देशहरु बाट नेपाल आउने गरेका छ्न चौधरीले बताए ।गणनामा हिड्दा रैथाने तथा आगन्तुक चरा नजिक बाट चिनेने अबसर पाइने सहभागी कृष्ण चौधरी बताउछ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Boostwin казино – кэшбэк, VIP-программа и награды

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

EnergyCasino online kaszinó biztonság és adatvédelem

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

धनगढीस्थित फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा

धनगढी/लागूऔषध दुर्व्यसनीमा फसेकाहरूलाई राख्न कैलालीको धनगढीस्थित फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ। एक कार्यक्रमकाबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सुधार केन्द्रको उद्घाटन गरेका

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री ,मन्त्री ,प्रदेश सासद र कर्मचारीहरुको रोकियो तलब

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ । प्रदेशमा कार्यरत लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो । वृत्ति विकासको मागसहित आन्दोलनमा

अझै पढ्नुहोस्
समाचार

मन्त्रीको विवादित अडियो छानबिनमा सत्ता पक्ष र विपक्षको बाझियो मत

धनगढी/नागरिक उन्मुक्ति पार्टी नाउपाबाट सुदूरपश्चिम प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका लक्ष्मण किशोर चौधरीको आर्थिक लेनदेनसम्बन्धी अडियो छानबिन गर्ने विषयमा सत्ता पक्ष र

अझै पढ्नुहोस्