सालको चिरान काठ सहित एक जना प्रकाउ

शेयेर गर्नुहोस


सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको अवस्थामा एक जनालाइ समातेको छ ।

८ वटा हरियो सालको रुख काटी चिरान गर्दै गरेको अवस्थामा गोदावरी नगरपालिका वडा ४ बस्ने वीर बहादुर मगरलाइ आरा सहित प्रकाउ गरियको सब डिभिजन बन कार्यलय अत्तरियाका प्रमुख निराजन कडाले जानकारी दिए ।

सालको काठ चिरान १० थान सिल्ली , ७ वटा गोलिया लैजानको लागि तयार पारियको थियो भने अरु रुख ढालिएर गोलिया बनाउन बाकि छोडेको घटनामा सलग्नहरु धेरै रहेको आफुहरुको टोलि देखेर भिरकै बाटो भयर भागेकोले समात्न नसकियको कडालले बताए ।


उक्त घटनामा काठ कस्को हो कहाँ लगिदै थियो भनेअनुसन्धान गरि बन ऎन २०७६ अनुसार कामकारबाही गरिने प्रकाउ परेको मगरलाइ आज नै थप कामकारबाहीका लागि म्याद थपीयको समेत कडालले बताए ।

ताजा खबर

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार

अझै पढ्नुहोस्
समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा

अझै पढ्नुहोस्