TRENDING
Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus
Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj
सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद
The Ultimate Guide to Playing Roulette Platform
The Ultimate Guide to Roulette Games 2026 Online Casino
Next
Prev

सालको पातमा पनि धनगढी उप–महानगरपालिकले लगायो कर

शेयेर गर्नुहोस


धनगढी/ धनगढी उप–महानगरपालिका वडा नं ६ कि सुग्घर चौधरी मंगलवार ५ बिड्की (मुठा) सालको पात बेच्नलाई त्रिनगर हाट बजारमा बसेकी थिईन । दिनभरी हाटबजारमा बस्दा पनि एक मुठो सालको पात बेच्न नसक्नुको पिडा त छदै थियो त्यो भन्दा बढी धनगढी उप–महानगरपालिकाको ठेकेदारलाई बेलुकी कर कहाँबाट बुझाउने भन्ने चिन्ता थियो ।


पात बेचिएपनि नबेचिएपनि धनगढी उप–महानगरपालिकालाई कर बुझाउनै पर्छ चौधरीले भनिन्,‘कहिले त कर बुझाउन घरबाट पैशा बोकेर आउनुपर्छ ।” एक मुठो सालको पात मुस्कीलले ५० रुपियाँमा बेच्न सकिन्छ चौधरीले भनिन्,‘ त्यो पनि श्राद्ध, पुजाआजाको समयमा बेचिने हो । ” जंगलमा गएर पात खोज्न निकै सयम खर्च गर्नुपर्छ त्यो पनि बेचिदैन धनगढी उप–महानगरपालिकाले अव पात बेचेर पनि खान नदिने भयो उनले पिडा सुनाईन ।


उप–महानगरपालिकाले सालको पात हाट बजारमा लगेर बेचेमा दैनिक ३५ रुपियाँ कर लिने गरेको छ । जो मासिक रुपमा बेचेमा १ हजार ५० र बर्षिक रुपमा १२ हजार ६ सय हुन आउँछ । धनगढीले सालको पात बेच्ने, साईकलमा तरकारी बेच्ने लगायत सामान्य काम गरेर छाकटार्नेहरुबाट पनि चर्को कर अशुली रहेको गुनासो आईरहेको छ । धनगढी उप–महानगरपालिकाका राजश्वशाखा प्रमुख योगेन्द्रबहादुर चन्दले हाट बजारमा कारोवार गर्नेबाट बहाट बिटौली कर बाफत कर लिने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus

Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj

सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

The Ultimate Guide to Playing Roulette Platform

The Ultimate Guide to Roulette Games 2026 Online Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले

अझै पढ्नुहोस्
समाचार

प्रधानमन्त्री र सु.प. मुख्यामन्त्री बिच भेटवार्ता

प्रधानमन्त्री के.पि शर्मा ओली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट

अझै पढ्नुहोस्