लागू औषध खैरो हेरोईन सहित प्रहरीद्वारा दुई युवक पक्राउ

शेयेर गर्नुहोस


टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।


टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित जानकी गाउँपालिका-९ बस्ने २३ वर्षीय नैन सिंह साउदलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।


इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलालीकाे लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने भारत उत्तर प्रदेश घर भएका ४० वर्षीय मनमोहन तिवारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी पत्रकारहरुसँग अभिकरण कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/ कैलालीको धनगढी उपमहानगर पालिकामा जिल्ला स्वास्थ्य कार्यलय धनगढीले हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको

अझै पढ्नुहोस्
राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्