युवा शक्तिहरुलाइ नवप्रवतर्न सङ्ग जोड्नुपर्छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

कैलाली /सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ।


अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उहाँले युवाहरुलाई रुपान्तरणको सद्भाव र परिवर्तनको सम्भाग भएको संज्ञा दिनुभएको छ।


युवा वर्गलाई प्रदेशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको चर्चा गर्नुभयो । साथै उहाँले युवा वर्गलाई लागू औषतको सम्बन्धि जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताउनु भएको छ।


कार्यक्रममा मुख्यमन्त्री शाहले टिकापुरका अरुण लोहारलाई एकलाख आर्थिक सहयोग तथा वृद्धि बिकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ। लोहारले देशका विभिन्न स्थानहरुमा नि:शुल्क खगोल विज्ञान सम्बन्धि क्रियाकलाप गर्दै आएका छन ।

ताजा खबर

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

European Roulette kostenlos spielen: Alles, was Sie wissen müssen

Spielen Kostenlose Slot-Spiele Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्