मोहना लगायतका साहयक नदिहरुमा पानीको बहाव बढ्दो

शेयेर गर्नुहोस


सुखड/कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ ।

गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ताजा खबर

Neteller Gambling Enterprises Blackjack: Whatever You Need to Know

The Ultimate Guide to Newest Casino Daily Deals

The Ultimate Guide to Finding the Highest No Deposit Bonus

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश कार्यसमितिले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

जमुना न्युरे,धनगढी /बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघको प्रदेश कार्यसमिति ले धनगढीका विभिन्न निकायमा आज बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू गर्नु पर्ने भन्दै ध्यानाकर्षण सहित

अझै पढ्नुहोस्