आदर्श टाेल विकास संस्थाद्वारा तिज मिलन कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर ७ बैदी स्थित आदर्श टाेल विकास संस्थाले महिलाहरुका महान चाड हरीतालिका तिज मिलन तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।


मंगलबार टीकापुर ७ बैदीमा एक कार्यक्रमका विच टाेल विकास संस्थाले महिलाहरुका महान चाड हरीतालिका तिज मिलन तथा अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । टाेल विकास संस्थाका अध्यक्ष गाेविन्द काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालविर चाैधरी प्रमुख अथिति रहनु भएकाे थियो भने वडा नं. ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने विशिष्ट अथिति रहनु भएको थियोे ।


कार्यक्रममा कार्यपालिका सदस्य मन्जु वि. क., वडा सदस्य राजकुमार चाैधरी, नारायणपुर रेडक्रस उप शाखाका अध्यक्ष धनसरी काेइराला, डल्फिन संरक्षक भाेजराज ढुंगाना, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष टाेप बहादुर केसि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रम संचालन पत्रकार भिम वि.क.ले गर्नुभएको थियाे ।

कार्यक्रममा अपांगता भएका ५ जना लाई सम्मान गरेको थियोे भने विभिन्न नित्य प्रस्तुत गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Emberbet Casino: Een Veilige Online Spellenervaring voor Goks En Speelers

Spielhalle mit einzigartigen Spielen bei Crazeplay Casino

Giochi di Azzardo presso il Ristorante di Gioco Superlines Casino

Gladiator Bet Casino Game Selection and Rules Guide

No Deposit Benefit Listing: Whatever You Need to Know

Exploring the World of Online Gaming at Lucky Pays Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !